लिपि अभियन्ता रविसन शाक्यलाई मातृशोक

२७ जेठ, काठमाडाैं । लिपि अभियन्ता रविसन शाक्यलाई मातृशोक परेको छ ।

७२ वर्षीया उनकी आमा सानुनानी शाक्यको सोमबार निधन भएको हो ।

उनी केहि समयदेखि मधुमेह र उक्त रक्तचापबाट ग्रस्ट थिइन् । स्वर्गीय सानुनानी शाक्यको हिजो पशुपतिको विद्युतीय शवदाहगृहमा अन्तिम संस्कार गरिएको छ ।

स्वर्गीय शाक्यकी दुइ छोरा र एक छोरी छन् । जसमध्ये ठूलो छोरा रविसन शाक्यले बनाएको प्रचलित नेपाल लिपि र रञ्जना लिपिलाई पहिलोपटक अनलाईनमा राखेर अन्तराष्ट्र्रिय तवरबाट प्रचार प्रसार गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *