कलाकार रुमन जोशीलाई मातृशाेक

५ असार, काठमाडौं । कलाकार रुमन जोशीलाई मातृशाेक परेकाे छ ।

७२ वर्षीया उनकी ममतामयी आमा लक्ष्मी जोशीकाे बिहिबार राती निधन भएको छ ।

६ महिनाअघि उनको पित्त थैलीमा क्यान्सर भएकोले अपरेशन समेत गरेको थियो ।

नियमित नियमित रुपमा चिकित्सकको निगरानीमा भएपनि पछिल्लो समयमा शरीरमा चिनीको मात्रा कम हुनाले बहिबार मेडिसिटी अस्पताल लगेको थियो ।

स्वर्गीय जोशीका तीनजना छोरा र एक छोरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *