संसदकाे लाेगाे सांसदबाट नै अस्वीकार

काठमाडाैं । सांसदहरूले अाफ्नाे लागि बनाइएकाे नयाँ संसदकाे लाेगाे अस्वीकार गरेका छन् ।

सांसदहरूकाे लागि भनेर बनाइएकाे नयाँ संसदकाे लागाे भद्दा भएकाे भन्दै अस्वीकार गरेका हुन् । संघीय सांसद जीवनराम श्रेष्ठले लाेगाे भद्दा भएकाे भन्दै खारेजकाे माग राखेर नयाँ बनाउन अाग्रग गरेकाे छ । श्रेष्ठले अाफ्नाे लागि नयाँ लाेगाे बनाउन लाग्ने खर्च बरू अाफैले व्यहाेर्ने समेत बताएका छन् ।

नयाँ लाेगाेमा राखिएकाे नेपालकाे नक्सा अतिनै नराम्राे भएकाे र त्यसमा लगाइएकाे रंग पनि फाेहाेर देखिएकाेले संसदमा नै त्यसकाे अालाेचना गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *