काठमाडाैं । काठमाडाैं महानगरपालिका १७ वडामा बिहिबार थप ५ जनामा कोरोना सक्रमित पुष्टि भएकाे छ ।
५ जनामा दुइजना डाक्टर रहेकाे बताइएकाे छ । अहिलेसम्ममा १७ वडामा १७ जना कोरोना संक्रमित भइसकेका छन् ।
त्यस्तै, १७ वडामा भदाै ११ सम्ममा ७ जना डिस्चार्ज भइसकेकाे कामपा १७ वडा अधक्ष्य नविन मानन्धरले जानकारी दिएकाे छ ।