तस्बिर : मनाेजरत्न शाही
याेवर्षकाे बुंगदेवकाे रथयात्रा सम्पन्न भएकाे छ । काराेनाकाे महामारीका कारण विभिन्न जातीय समूहको संयुक्त बैठकबाट जारी भएको निर्णयअनुसार पुल्चाेककाे रथनिर्माणस्थलदेखि पुल्चाेककै सोह्रखुट्टेपाटीसम्म रथ तानेर जात्रा सम्पन्न गरिएकाे हाे ।















































