आजको बजार : घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, असार ९ । नेपाली बजारमा बुधवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

मंगलवारको तुलनामा बुधवार छापावाला सुनको मूल्य तोलामा ३ सयले कमि भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार रहेको थियो ।

आज सुनको मूल्य तोलामा ३ सयले कमि आई ९० हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको । त्यसैगरी तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ ।

आज मूल्य गिरावट आइ १ हजार २ सुय ९५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलवारको तुलनामा बुधवार प्रतितोला चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । मंगलवार चाँदीको मूल्य १ हजार ३ सय रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *