मेट्रो संवाददाता
२५ भदौ २०८० १३:२०

बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा स्राेत नखुलेकाे रकमसहित पक्राउ परेका हुन् ।
विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए। कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडेल भने फरार भएको उहाँले बताए ।
उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगन्जदेखि काठमाडौँ जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
RECOMENDED News
क्यानभासमा उतारिँदै २२ वडाका सम्पदा
काठमाडौं महानगरपालिका–२२ वडामा अवस्थित सम्पदाहरूलाई क्यानभासमा उतार्ने तयारी स्वरूप कलाकारहरूको अवलोकन भ्रमण सम्पन्न भएको छ। विश्व सम्पदा दिवसको अवसर...
६ वैशाख २०८२ ०:४९ |मेट्रो संवाददाता

शितला माविमा ‘लालुपाते ड्रप छात्रवृत्ति कोष’ स्थापना
काठमाडौं । काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित शितला माध्यमिक विद्यालयमा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहायता पुर्याउने उद्देश्यले ‘लालुपाते ड्रप छात्रवृत्ति कोष’...