काराेनाकाे कारण अमिताभ र अभिषेक पछि एश्वर्या-आरध्या अस्पताल भर्ना

२ साउन, काठमाडाैं । कोरोना संक्रमणका कारण बलिउड नायिक ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई शुक्रवार राती मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । हालै मात्र बच्चन परिवारका चार सदस्यलाई कारोना पोजिटिभ भेटिएको थियो । गत शनिबार अमिताभ बच्चन र अभिषेक बच्चन कोरोनाको कारण अस्पताल भर्ना गरी उपचार भइरहेको थियो भने ऐश्वर्या र […]

Read More

ऐश्वर्या राय बच्चन र उनकी छोरीलाई पनि कोरोना पाेजेटिभ

२८ असार, काठमाडाैं बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेका छन् । बलिउडका महानायक अमिताभ बच्चन र छोरा अभिषेक बच्चन पछि अहिले बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चन पनि कोरोना संक्रमित भएका हुन् । जया बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आराध्या […]

Read More

बलिउड महानायक अमिताभ बच्चनसँगै अभिषेक बच्चनपनि काेराेणा संक्रमित

२८ असार, काठमाडाैं । बलिउड अभिनेता अमिताभ बच्चनसँगै उनका छाेरा अभिषेक बच्चनमा कोरोना संक्रमण देखिएको छ। अमिताभ बच्चनकाे सामाजिक सञ्जालमा दिएकाे जानकारी लगत्तै उनका छाेरा बलिउड अभिनेता अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना पाेजेटिभ भएको जानकारी दिएका हुन्। हाल उनीहरुलाई मुम्बइकाे नानावटी अस्पताल भर्ना गरिएको छ। बच्चन परिवारका अन्य सदस्य र उनीहरुका […]

Read More