सती प्रथा

नेपालमा कानूनीरुपमा सति प्रथा अन्त्य भएको १०० वर्ष पुरा भएको छ । श्री ३ चन्द्रशमशेरले धर्मको नाममा सति जाने प्रथा १९७७ असार २५ गतेदेखि पूर्णरुममा रोकेका थिए । पति मरेपछि जिउँदै जल्नुपर्ने त्यो क्रुर अमानवीय प्रथाबाट नेपाली महिलालाई मुक्त गर्ने चन्द्र शमसेरले त्यो समयको चेतना अनुसार एक कदम प्रगतशील कदम चालेका हुन् । हिन्दु देवी […]

Read More