म बाटैमा चिच्याइ रहें, हार गुहार गरिरहें …..

यादवलाल कायष्थ सम्पदाप्रेमी तथा विरोधी दुबैको लागि नौलो नाम होइन । सम्पदाप्रेमीहरुलाई जति नायक पात्र भएका छन्, उति नै खलनायक पात्र भएका छन् सम्पदा विरोधी वा मास्नेहरुका लागि यादवलाल कायष्थ । उनलाई आजकाल हितिम्यानको उपनामले चिनिन्छ । कतै कसैले हिति मास्न लागेको थाहा पाउने वितिक्कै उक्त स्थानमा ढाल बनेर हितिम्यान उभिन जान्छन् । हितिम्यानले विभिन्न […]

Read More