उड्ने कारको सफल परीक्षण
एजेन्सी । धेरैजसो साई–फाई चलचित्रमा उड्ने कार देखाइन्छ । र, चलिचत्रमा जस्तै सबैको सपना पनि उड्ने कार चलाउनेमा दुइमत नहोला । विश्वभरी १०० भन्दा बढी उड्ने कारमा अनुसन्धान कार्य गरेको पाइन्छ । हरेक दिन केही न केही समाचार उड्ने कारबारे आइरहेको हुन्छ । तर, अबदेखि उड्ने कार कल्पना वा चलचित्रमा मात्र सिमित रहेन । जापानको […]
Read Moreकोरोना भाइरस लकडाउन: कसरी हाम्रो मित्रतामाथि सङ्कट परेको छ
बिबिसी । “यदि तपाईँले मित्रतामा ध्यान दिनुभएन भने त्यो चाँडै नै बिग्रिन सक्छ – तीन महिनाभित्र,” प्राणीको जीवन विकासक्रमसम्बन्धी मनोविज्ञानविद् प्राध्यापक रबिन डुन्बार भन्छन्। त्यसैले लकडाउनको सामाजिक दबाव छोटै भए पनि त्यसले केही मित्रतामा दीर्घकालीन असर पार्न सक्ने उनी बताउँछन्। रोयल सोसाइटी जर्नलमा एक लेख प्रकाशित गर्दै प्राध्यापक डुन्बारले कसरी लकडाउनले हाम्रा सामाजिक सम्पर्क परिवर्तन […]
Read Moreकोभिड-१९ विरुद्ध परीक्षण भइरहेको एउटा चिनियाँ खोपको मूल्य १५ हजार
बिबिसी । विश्वब्यापी महामारीका रूपमा फैलिएकाे कोरोना भाइरसविरुद्ध खोप विकास गर्ने प्रतिस्पर्धा तीव्र गतिमा अघि बढिरहेकाे छ । यहिक्रममा चीनमा बनाइरहेकाे एक खोपकाे मूल्य निर्धारण गरेकाे छ । चीनकाे सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा गरेर यसको मूल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) तोकेको छ। भाः क्वःछिउसां थ्व खोपया परीक्षण धाःसा न्ह्यानाच्वंगु दनि । विकासको […]
Read More