कोरोना खोप ( भेरोसेल) अभियान पुनः सञ्चालन

काठमाडाैं, जेठ ३१ । काठमाडौँ महानगरपालिकाले कोरोना खोप ( भेरोसेल) अभियान पुनः सञ्चालन गर्ने भएको छ। महानगरपालिकाले एक सूचना निकाल्दै जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार खोप अभियान सञ्चालन गरिने जनाएको छ। दुई दिन सञ्चालन हुने खोप कार्यक्रममा ६० र ६१ बर्ष उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने छ। महानगरका अनुसार वीर […]

Read More

असारदेखि कुनै पनि बहानामा सडक खन्न नपाइने

काठमाडौँ, जेठ ३१ गते ।  असारदेखि भदौसम्म कुनै पनि बहानामा सडक खन्न नपाइने भएको छ। वर्षात्का तीन महिना धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्न नपाइने जनाएको हो। सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सो अवधिमा सडक खन्ने स्वीकृति नदिइने र कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही […]

Read More

काठमाडाैंमा निषेधाज्ञा एक हप्ताकाे लागि थप

काठमाडाैं, जेठ ३१ काठमाडाैंमा निषेधाज्ञा एक हप्ताकाे लागि थप गरिएकाे छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा अझ थप ‘केही खुकुलो’ बनाएर असार ७ गतेसम्म  निषेधाज्ञा घोषणा गरेका छन् । तर याे समयमा खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको […]

Read More