सामान्य बदली भई धेरै स्थानहरूमा वर्षाको सम्भावना

काठमाडौं, जेठ २९ । मुलुकको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरुमा […]

Read More

भारतबाट हात्तीको बथान आउन थालेपछि त्रास बढ्यो

काठमाडाैं, जेठ २८ । चीनको १५ वटा हात्तीको एक समूह विश्वमा ध्यानाकर्षणको विषय बनेको छ। तिनीहरूले गत डिसेम्बरदेखि युननान प्रान्तीय सीश्वाङपाना प्रिफेक्चरदेखि फुअर शहरको मोच्याङ जिल्लासम्मको दुरी तय गरेका छन्। १५ वटा चिनियाँ हात्ती अहिलेसम्म ५ सय किलोमिटरभन्दा बढी हिँडिसकेका छन्। चिनियाँ हात्तीको चर्चा भइरहेका बेला झापाकाे बाहुन डाँगीमा भारतबाट हात्तीको बथान आउन थालेको छ । […]

Read More

वातावरण दिवसमा वाग्मती नदी किनारमा वृक्षरोपण

विश्व वातावरण दिवसका अवसरमा वाग्मती किनारस्थित संयुक्त राष्ट्र सङ्घीय उद्यान क्षेत्रमा वृक्षरोपण गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४२१औँ हप्ताको कार्यक्रमका दिन वातावरण दिवस परेकाले त्यसै अवसरमा बिरुवा रोपिएको हो । साम्बा, काइयो र सिसौँ जातका करीब ५० बिरुवा रोपिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिनुभयो । कार्यक्रममा […]

Read More