बुंगदेवता, मच्छिन्द्रनाथ : लेखाजाेखामा कथा र इतिहास

इतिहासलाई सत्य मान्य वा कथालाई, याे जिम्मेवारी नयाँपुस्ताको काँधमा छ । बुंग देवताको जात्रा काठमाडाैं उपत्यकाकाे संस्कृति अनुसार नै मनाइन्छ । धार्मिक आस्थाका बुंग देवतालाई रातो मच्छिन्द्रनाथ वा मत्सेन्द्रनाथ पनि भनिएको पाइन्छ । त्यस्तै बौद्ध अनुयायीहरूले बुंग देवतालाई करुणामय वा पद्मपाणी लोकेश्वर पनि भनिन्छ । यथार्थमा यस देवता के हो भनेर निष्कर्ष निकालेको खण्डामा धेरै […]

Read More

काठमाडाैं उपत्यकाकाे सभ्यता : बागमती र विष्णुमती

प्राचीन देशहरु मध्ये नेपाल पनि एक हो । प्राचीनकालमा काठमाडौं उपत्यका एउटा ठूलो दह हो । यसको पुष्टि यहाँको भौगोलिक बनावटबाट पनि स्पष्ट हुन्छ । काठमाडौं उपत्यकाको पानीलाई चोभारको गल्छीबाट निकास प्राप्त भइसकेपछि मात्र यहाँ मानवबस्तीको विकास भएको हो । याे तथ्यलाइ धार्मिक र वैज्ञानिक रूपले पनि पुष्टि भइसकेकाे छ । ५० देखि ४० लाख […]

Read More

कालजयी गीत राजमतिको कालखण्ड

राजमति कुमति जिके वःसा पिरती – नेपालभाषाको अति नै लोकप्रिय गीत हो । यहि लोकगीत नेपाल देशको पहिलो राष्ट्रिय-गान भएको मान्यता छ । तात्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणको बेला राष्ट्रिय सम्मानमा राष्ट्रिय धूनमा यो लोक गीतको धुन बजाउन लगाइएको थियो । त्यसबेला नेपालमा राष्ट्रिय धूनको प्रचलन सुरु भएको थिएन । र त्यस्तो अवस्थामा […]

Read More