गङ्गा दशहरा स्नान मेला शुरु

काठमाडौं, जेठ २८ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा लाग्ने गङ्गा दशहरा मेला आजदेखि शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्ध गयाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा बिहानैदेखि स्नान गर्ने भक्तजन भेला भएका छन् । वाग्मती र शैलमतीको सङ्गममा गङ्गा दशहरा स्नान […]

Read More

अन्तिम पर्व सिथि नखः

ज्येष्ठ शुक्ल पक्षको षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्व नेवार समुदायको महत्वपूर्ण र नेवारी संस्कृतिअनुसार वर्षको अन्तिम पर्व पनि मानिन्छ। नेवार समुदायले पानीका परम्परागत स्रोतको सरसफाई गरी सिथि नखः पर्व मनाइन्छ । भगवान् कुमारको जन्म दिन समेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन […]

Read More

पिखालखु !

मानव सभ्यता व समाज विकासया झ्वलय् प्रकृति लिसे क्वातुक्क स्वापु दुगु छु नं कथंया लौकिक अले सामाजिक मान्यतां स्वीकार याना वइ च्वंगु संस्कृति वा परम्परा थौंया विकसित समाजय् अवशेष कथं ल्यना च्वंगु दु । अजागु लैंकिक संस्कृति दुवाला दार्शनिक कुलामं स्वयेबले, समाज शास्त्रया सिद्धान्तं स्वयेबले मानव सभ्यता व विकासया चरण खुसि किनारा जुया वगु खँ […]

Read More