कोरोनाका कारण रोजगारी गुमाउनेमा ७० प्रतिशत महिला

काठमाडाैं, जेठ ३१ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले कोभिडको संकटमा परेका महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग गर्नुपर्ने बताएकी छन्। नेपाल उद्योग परिसंघअन्तर्गतको सीएनआई सीईओ फोरमले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका महिला नेतृहरूसँग ‘कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न नेतृत्वको भूमिका’ विषयक भर्चुअल कार्यक्रममा मन्त्री चौधरीले कोभिडबाट व्यापार व्यवसाय प्रभावित […]

Read More

आज विश्व रक्तदाता दिवस, रक्तदातालाई सम्मान गर्ने अवसरकाे रूपमा मनाइदै

काठमाडाैं, जेठ ३१ । आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइदैछ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्षको जून १४ का दिन यो दिवस मनाउन थालिएको हो । मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको […]

Read More

जर्मनीले नेपाललाई चार अर्ब ८० करोड अनुदान दिने

काठमाडौं, जेठ ३१ । सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता […]

Read More