बुंगदेव (रातो मत्स्येन्द्रनाथ)को रथयात्रा (फोटो फिचर)

तस्बिर : मनाेजरत्न शाही याेवर्षकाे बुंगदेवकाे रथयात्रा सम्पन्न भएकाे छ । काराेनाकाे महामारीका कारण विभिन्न जातीय समूहको संयुक्त बैठकबाट जारी भएको निर्णयअनुसार पुल्चाेककाे रथनिर्माणस्थलदेखि पुल्चाेककै सोह्रखुट्टेपाटीसम्म रथ तानेर जात्रा सम्पन्न गरिएकाे हाे ।

Read More

बुंग करूणामय (रातो मच्छिन्द्रनाथ)को रथारोहण (फाेटाे फिचर)

१० साउन, काठमाडाैं । बुंग करूणामय (रातो मच्छिन्द्रनाथ)को रथारोहण भएको छ । दैवज्ञ कीर्तिमदन जोशीले साउन १० गते शनिबार १२ बजेर ५ मिनेटदेखि १२ बजेर १५ मिनेटसम्म अन्तिम रथारोहण गर्नुपर्ने दिएकाे शुभ साइतमा अन्न र वृष्टिका देवता मानिने बुंग करूणामय रथारोहण गराइएकाे हाे । तिथि अनुसार रथारोहण वैशाख शुक्ल प्रतिपदा अर्थात बैशाख १२ गते गर्नुपर्दथ्याे […]

Read More

अन्तत, रातो मच्छिन्द्रनाथको रथारोहण साउन १० गते (फाेटाे फिचर)

९ साउन, काठमाडाैं । अन्तत, रातो मच्छिन्द्रनाथको रथारोहण साउन १० गते गरिँदैछ । साउन ९ गते गुठी संस्थान शाखा कार्यालय ललितपुरकाे संयाेजकत्वमा बसेकाे बैठकले उक्त निर्णय गरेकाे छ । प्रतिनिधि सभाका सदस्य पम्फा भुसाल, कृष्णलाल महर्जन, बागमती प्रदेश सभा सदस्य राजकाजि महर्जन, जीवन खड्काहरूकाे उपस्थितिमा भएकाे उक्त बैठकमा रथाराेहण साउन १० गते शनिबार हालकाे महामारीकाे […]

Read More