सर्वसाधारणलाई मास्क तथा साबुन वितरण

सांसद जीवनरामबाट ५० बेड क्षमताको आइसोलेशन तयार, कोरोनाविरुद्ध सचेतना कार्यक्रम संचालन काठमाडाैं, वैशाख २३ । कोरोना भाइरस (कोभिड-१९)काे दास्राे लहरबाट बच्न काठमाडाैं क्षेत्र नं ८ मा निःशुल्क मास्क वितरण सुरु गरेको छ । कोरोना भाइरसबाट जोगिन र जोगाउन सर्वसाधारणलाई मास्क र साबुन वितरण गरिएको हाे । कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं. ८ […]

Read More

कोभिड-१९ को सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गरेका कामकारवाहीको विवरण माग

काठमाडाैं । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिकाे पहिलाे बैठक बसेकाे छ । संघीय सांसद जीवन राम श्रेष्ठको संयोजकत्वमा शुक्रबार बसेकाे ७ सदस्यीय उपसमितिको बैठकबाट आन्तरिक कार्यविधी, २०७७ छलफल गरि पारित भएको छ । कार्यविधिअनुसार उपसमितिले संघ, प्रदेश तथा स्थानीय तह अन्तर्गत देशभरि कोभिड १९ को […]

Read More

संसदकाे लाेगाे सांसदबाट नै अस्वीकार

काठमाडाैं । सांसदहरूले अाफ्नाे लागि बनाइएकाे नयाँ संसदकाे लाेगाे अस्वीकार गरेका छन् । सांसदहरूकाे लागि भनेर बनाइएकाे नयाँ संसदकाे लागाे भद्दा भएकाे भन्दै अस्वीकार गरेका हुन् । संघीय सांसद जीवनराम श्रेष्ठले लाेगाे भद्दा भएकाे भन्दै खारेजकाे माग राखेर नयाँ बनाउन अाग्रग गरेकाे छ । श्रेष्ठले अाफ्नाे लागि नयाँ लाेगाे बनाउन लाग्ने खर्च बरू अाफैले व्यहाेर्ने […]

Read More