सातदिने अन्तर्राष्ट्रिय नेपालभाषा साहित्य सम्मेलन सम्पन्न

काठमाडाैं । हलिं नेवाः गुथिकाे अायाेजनामा गएकाे भदौ १ गतेदेखि ७ गतेसम्म अन्तर्राष्ट्रिय नेपालभाषा साहित्य सम्मेलन भएकाे छ । समयलाईयात सुहाउँदाे नयाँ प्रविधिकाे प्रयाेगबाट उक्त कार्यक्रम जुम अनलाइनमार्फत भएकाे थियाे । उक्त सम्मेलनमा नेपाल साहित्यकाे इतिहासमा नयाँ ढंगकाे कीर्तिमान कार्यकाे साथै जनकवि दुर्गालाल श्रेष्ठलाई नोवेल साहित्य पुरस्कारकाे लागि पहलकदमि गर्ने घोषणासमेत गरेकाे छ । वाङमय […]

Read More

‘मूलदेवशशिदेवोपाख्यान’ मल्लराजाले मैथलीभाषामा लेखेकाे नाटक

नेपालभाषाको प्राचीन साहित्यिक वाङ्मयमा नाटक विधालाई विकसित विधाको रूपमा लिने गरिन्छ । ती समय संस्कृत, मैथलि र नेपालभाषामा नाटक लेख्ने र प्रदर्शन गर्ने परम्परा रहेको थियो। कुनै नाटकमा तीनवटै भाषा प्रयाेग भएकाे पनि पाइन्छ । नेपालभाषा साहित्य विधा विकासमा तत्कालिन राजा महाराजाहरू आफैले नाटक लेख्ने र ठूल ठूला महत्सोवमा दरवार भित्रको दबलि र बाहिर प्रदर्शन […]

Read More

महिला साहित्यकारहरूकाे रचनाकाे अनलाइन समिक्षा

७ असार, काठमाडाैं । नेपालभाषा साहित्यका महिला कथाकारका १७ वटा कथाकाे समीक्षा कार्यक्रम शनिबार सम्पन्न भयाे । एक महिनादेखि हरेक शनिबार साँझ कथा अनलाइन बाचन गरिएका थिए । जसमा, डा. रिना तुलाधर, लोचनतारा तुलाधर, निजिरोस श्रेष्ठ, दिब्या ताम्रकार, रिता महर्जन, सुवर्ण केशरी चित्रकार, रिता देवी प्रधान जोशी, श्रीलक्ष्मी श्रेष्ठ, रेणु श्रेष्ठ, ईश्वरी मैया श्रेष्ठ, सरस्वती […]

Read More