‘येँ देय् म्हसीके’ अर्थात् काठमाडौं चिनौं पाठ्यपुस्तक विमोचन
काठमाडौँ महानगर क्षेत्र भित्रका विद्यालयमा अब १ देखि ८ सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन काठमाडौं । काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौं) को विमोचन भएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य, […]
Read Moreदेय् दबूकाे काठमाडाैं जिल्ला कमिटिले जूममार्फत शुभकामना आदान प्रदान
अमिर मैंया रञ्जित, नेवाः सूचना केन्द्र । नेवारहरको राष्ट्रिय संगठन नेवाः देय् दबूको २६ औं जन्मोत्सोव मनाउने क्रम शनिबार पनि जारी नै रह्याे । जूममार्फत देय् दबूकाे काठमाडाैं जिल्ला कमिटिले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । मचाराजा महर्जनको अध्यक्षतामा भएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकार मुख्य अतिथिका रुपमा […]
Read Moreखुद्रा बिक्रेताले थोक बिक्रेताबाट बिल लिने प्रणाली बिकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने निष्कर्ष
तरकारी खरिद बिक्रीमा बिल जारी नगर्दा मूल्यमा ठगी खुद्रा व्यापारीले अनिवार्य बिल लिने गरे थोक बिक्रेता आफैं ठाउँमा आउने व्यवसायीको भनाइ काठमाडौं । महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले शनिवार बिहान बल्खु तरकारी बजारको अनुगमन गरेको छ । अनुगमनपछि खुद्रा बिक्रेताले थोक बिक्रेताबाट बिल लिने प्रणाली बिकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने निष्कर्ष निकालेको छ […]
Read More