इजरायलमा एक हजार वर्ष पुरानो सुनको सिक्का भेटिए

एजेन्सी । इजरायलमा एक हजार वर्ष पुरानो सुनका सिक्काहरु फेला परेको छ । इजरायलको मध्य भूभागको यवन सहरकाे  एउटा पुरातात्त्विक उत्खननको काम गरिरहेका एक स्वयंसेवी युवकले ४२५ वटा प्राचीन असर्फीहरू फेला पारेका छन्। युवा भोलिन्टरहरुले गरेको उत्खनन्मा भेटिएका अशर्फिहरू १,१०० वर्षअघि एउटा भाँडाेमा राखेर त्यहाँ गाडिएकाे इजरायल पुरातत्व प्राधिकरणले विश्वास गरिएकाे छ । ती सिक्काहरूको […]

Read More

हङकङमा एकै व्यक्तिमा दोस्रो पटक कोरोना संक्रमण

एजेन्सी । हङकङका एक व्यक्ति दास्रोपटक कोरोना भाइरसबाट संक्रमित भएको छ । यस घटनालाई वैज्ञानिकहरुले संसारको पहिलो घटना भएको दावी गरेका छन् । ४ महिनाअगाडि पहिलोपटक कोरोनाबाट संक्रमित भएका ३० वर्षीय उक्त व्यक्तिमा दोस्रोपटक कोरोना भएको एकदमै दुर्लभ घटना हो । हङकङ विश्वविद्यालयको रिपोर्टअनुसार उक्त व्यक्ति १४ दिन अस्पतालमा उपचार गरेपश्चात कोरोना संक्रमण निको भएका […]

Read More

भवन भत्किएको १८ घन्टापछि एक बालकको सकुसल उद्दार

एजेन्सी । भारतको महाराष्ट्रमा भवन भत्किएको १८ घन्टापछि एक बालकको सकुसल उद्दार गरिएको छ । महाराष्ट्रको रायगढ जिल्लाको काजलपुरा क्षेत्रमा सोमबार करीब ७ बजेतिर पाच तल्ले भवन भत्केको थियो । भत्केको भवनमा ८० देखि ९० जना फसेको अशंका गरिएको छ । भारतीय सञ्चार माध्यमकाअनुसार रायगढ जिल्लाका अधिकारी निधि चौधरीले ९ जनाको मृत्यु भएको पुष्टि गरेका […]

Read More