भारतमा २ हजारको नोट कटाैती, छपाई र सर्कुलेसन घट्यो

एजेन्सी । भारतीय सरकारले २ हजारकाे नाेट छपाइमा कटाैती गरेका छन् । भारतीय सरकारी बैंकद्वारा आफ्नो कर्मचारीहरुलाई २ हजारको नोट ग्राहकहरुलाई नदिन निर्देशन जारी गरिसकका छन् । साथै एटिएममा २ हजारको नोट नराख्न पनि भनिएको छ । एक रिपार्टअनुसार बैंक कर्मचारीहरुलाई इमेलमार्फत २ हजारको नोट ग्राहकहरुलाई नदिन र एटिएममा पनि नभर्न भनिएको छ । २ […]

Read More