सय वर्षअघि ५ करोड मानिस निलेको स्पेनिस फ्लु पनि चीनबाटै सुरु भएको थियो

स्पेनिस फ्लूका नामले चिनिने सन् १९१८ मा फैलिएको विश्वव्यापी फ्लू महामारीमा पाँच करोड मानिसको ज्यान गएको थियो। मानव इतिहासमा यसलाई नै सबैभन्दा ठूलो मानवस्वास्थ्य संकटका रुपमा लिइन्छ। अहिले विश्वभर नोवेल कोरोना भाइरसको महामारी फैलिएको छ। वैज्ञानिकहरुले स्पेनिस फ्लूपछिको सबैभन्दा ठूलो महामारी भनेका छन् अहिलेको कोरोना भाइरस महामारीलाई। नोवेल कोरोना भाइरसको महामारी गएको डिसेम्बरमा चीनको हुबेइ […]

Read More