प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया

प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौती विषयक अन्तरक्रिया काठमाडौंमा सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालमा भएको उक्त कार्यक्रमका वक्ताहरुले प्रेसलाई र पत्रकारको कलमलाई नियन्त्रण गर्ने विधेयक वा कानून कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने धारणा राखे । कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका सल्लाहकार वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले भाषिक पत्रकारिताको विकासको लागि प्रजातन्त्र मात्र हौइन, […]

Read More