काठमाडौं महानगरपालिकाको अनुरोध

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रासबाट मुलुक नै भयभीत भइरहेको छ । संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिका यो सन्त्रासबाट अछुत रहने कुरै भएन । यहाँ महानगरवासीसँगै देशभरिकै नागरिक विभिन्न पेशा व्यवसाय अंगालेर बसिरहेका छन् । विदेशी नागरिकहरूको समेत आवतजावत हुने मुख्य केन्द्र रहेका कारणले समेत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ […]

Read More