रूघाखाेकीकाे मौसममा ५ राेग प्रतिराेधात्मक शक्ति बढाउने तरिका
रोग प्रतिरोधात्मक क्षमता हाम्रो शरीरकाे अंगरक्षक हो। यसले निरन्तर शरीरलाई आन्तरिक र बाह्य आक्रमणबाट जोगाउँछ। राेग प्रतिराेधात्मक (प्रतिरक्षा) प्रणालीको काम धेरैजसाे देखिन्दैन तर, यसले प्रतिरक्षा प्रणाली सक्रिय गराएर ब्याक्टेरिया, परजीवी र भाइरसहरू जस्ता रोगजनकहरूबाट हुने संक्रमण, विषाक्त पदार्थ र सूजनहरू विरुद्ध लड्दै भित्रभित्रै चुपचाप काम गरिरहेकाे हुन्छ। रुघाखोकी जस्ता रोगहरूबाट बच्नकाे लागि हाम्रो प्रतिरक्षा प्रणाली […]
पुरा पढ्नुहाेस् ...