कीर्तिपुर नगरपालिकाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायो

“सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता” भन्ने मूल नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कीर्तिपुरमा पनि मनाइएको छ । हरेक वर्ष झैं यस वर्ष पनि कीर्तिपुर नगरपालिकाको आयोजनमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो । सो दिन कीर्तिपुर नगरपालिकाको भवन अगाडि जसिंगाः, बर्खाहितिमा जम्मा भई प्रभातफेरी कार्यक्रम सम्पन्न […]

पुरा पढ्नुहाेस् ...

कोरोनाको कहरमा पनि कीर्तिपुर नगरमा न्याय सम्पादन सुचारु

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को तेश्रो लहर ओमिक्रोनको महामारी चलिरहँदा कतिपय न्याय सम्पादन गर्ने अदालतको काम कारवाही प्रभावित भइ बन्द भैरहेको अवस्थामा पनि कीर्तिपुर नगरपालिकामा भने न्याय सम्पादनका काम सुचारु भैरहेको छ ।नगरबासीको प्रत्यक्ष सरोकार रहने स्थानीय सरकार कीर्तिपुर नगरपालिकामा भएको न्यायिक समितिले आफ्नो नियमित इजलास बसेर आवश्यक निर्णय÷आदेश गर्ने कामहरू गरिरहेका छन् […]

पुरा पढ्नुहाेस् ...

कीर्तिपुर सिङ्गिङ आइडलका विजेताहरूलाई नगद पुरस्कार हस्तान्तरण

कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का विजेताहरूले नगद पुरस्कार (चेक) प्राप्त गर्नुभएको छ । केही प्रशासनिक प्रक्रिया पूरा भएपश्चात गत सोमबार उक्त पुरस्कार हस्तान्तरण भएको हो । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्काले नगर प्रमुखको कार्यकक्षमा विजेताहरूलाई सो चेक हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, लेखा शाखा प्रमुख प्रविणजङ्ग […]

पुरा पढ्नुहाेस् ...

हार्माेनियम प्रशिक्षण लत्या पूवन

किपू नगरपालिकाया ग्वसालय् न्ह्यानाच्वंगु हार्माेनियम प्रशिक्षण ज्याझ्वः लत्या पूवंगु दु । नेवाः मौलिक अमूर्त सम्पदा दाफा संस्कृतियात ल्यंकाःतयेया नितिं दाफायात माःगु सूर, ताल व लय् पाय्छि जुयेमा धकाः थुगु हार्माेनियमया प्रशिक्षण जुयाच्वंगु खः । वंगु पुस ४ गते निसें न्ह्याःगु खःसां औपचारिक उलेज्या वंगु पुस ८ गते किपू नगरपालिकाया प्रमुख रमेश महर्जनं यानादीगु खः । […]

पुरा पढ्नुहाेस् ...

कीर्तिपुर नगरपालिका वडा नं. १ कार्यालय भवन शिलान्यास

कीर्तिपुर नगरपलिका वडा नं. १ कार्यालय भवन निर्माणका लािग शिलान्यास सम्पन्न भएको छ । यही बिहीबार काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिव सुन्दर बैद्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्ला समन्वय समितिका उप–प्रमुख सरिता दाहाल, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्काका साथै वडा नं. १ का अध्यक्ष हर्ष महर्जनले संयुक्तरुपमा शिलान्यास गर्नुभएको थियो […]

पुरा पढ्नुहाेस् ...

वृहत्त सांस्कृतिक कार्यक्रम स्थगित, अब फागुनमा हुने

विश्वमै महामारीको रुपमा फैलिरहेको कोभिडले गर्दा विभिन्न कार्यक्रमहरू स्थगित र रद्द भैरहेको सन्दर्भमा यही माघ १४ र १५ गते निर्धारित “वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम–२०७८” पनि स्थगित भएको छ । नेपाल सांस्कृतिक कला मन्दिरले करीव दुई दशक देखि गर्दै आइरहेको कार्यक्रम यस वर्ष भने कोभिडकै कारण नेपाल सरकारले कुनै पनि कार्यक्रम गर्न निषेध गरेका कारण […]

पुरा पढ्नुहाेस् ...