नेकपा एमाले काठमाडौं महानगर कमिटीको न्हूदँया भिंतुना कार्यक्रम (फाेटाे फिचर)

नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ महानगर कमिटीद्धारा नेपाल सम्वत ११४२ नवबर्ष, तिहार, छठपर्व २०७८ को अवसरमा आयोजित शुभकामना आदानप्रदान, तुच्चा (चियापान) एवम् सांस्कृतिक कार्यक्रममा हजारौँको सहभागीताले बसन्तपुर दरबार क्षेत्र भरिएकाे थियो। कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै निर्वाचनहरुमा एमालेलाई पराजित गर्न ५ दलिय गठबन्दनले मात्र होईन, १० वटै पार्टी आएपनि केहि फरक नपर्ने […]

पुरा पढ्नुहाेस् ...

शंखधर पार्कमा स्थानीय विषयका प्रशिक्षण सहायकबाट न्हूदँया भिंतुना आदान प्रदान

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राजनीतिक, शैक्षिक र प्रशासनिक क्षेत्र तथा स्थानीयबासीबाट प्राप्त सहयोगबाट काठमाडौँ महानगरमा स्थानीय पाठ्यक्रमका रुपमा नेपाल भाषाको पठनपाठन सम्भव भएको बताउनुभएको छ । सामुदायिक विद्यालयहरूमा स्थानीय विषय पढाउने प्रशिक्षण सहायकहरूको तर्फबाट नेपाल संवत् ११४२ नयाँ वर्षको अवसरमा शनिबार शंखधर पार्कमा आयोजना गरिएको न्हूदँया भिंतुना कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रमुख शाक्यले उक्त कुरा […]

पुरा पढ्नुहाेस् ...

छत्रपाटी निःशुल्क चिकित्सालयमा अत्याधुनिक प्याथोलोजी ल्याबकाे सुविधा थप

छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक प्याथोलोजी ल्याबको सुविधा थप गरेको छ । बिरामीहरुको उच्चतम सुविधालाई र उचित स्वास्थ उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ ल्याबले सो सुविधा थप गरेको हो । शनिबार एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेश सभाका सभासद वसन्त मानन्धरले उक्त ल्याबको समुद्घाटन गर्नुभएको छ । यस प्याथोलोजी ल्याबले अब बिरामीहरुको रिपोर्ट मोबाइलमा पाउने सुविधा […]

पुरा पढ्नुहाेस् ...

‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’ फाेटाे फिचर

सामान्यत जात्रामा प्रयोग हुने खट वा रथमा सबैभन्दा माथी गजुर र मुनि मुर्ती हुन्छ । हाँडीगाउँको जात्रामा अरू जात्राकाे रथभन्दा फरक गजुर मुनि र देवता माथि रहने गर्दछन् । जात्रामा त्रिदेव ब्रह्मा, विष्णु र महेशको पूजा गरी विशेष प्रकारको रथ (खट) घुमाउने परम्परा छ। यो जात्रा हेर्नाले तथा त्रिदेवको एक पटक दर्शन गर्नाले घरमा महालक्ष्मीको […]

पुरा पढ्नुहाेस् ...

इन्द्रजात्राकाे शुभारम्भ (फाेटाे फिचर)

काठमाडौं, २ असोज । काठमाडाैंमा सबैभन्दा प्राचीनतम तथा मुख्य जात्रा इन्द्रजात्रा शुरू भएकाे छ । राज्य र सर्वसाधारण दुवैले मनाउने इन्द्रजात्रा सांस्कृतिक पर्वकाे रूपमा मुलुककै राष्ट्रिय पर्वकाे रूपमा स्थापित भइसकेकाे छ । भाद्रशुक्ल द्वादशी अर्थात नेपाल संवत् अनुसार यँलाथ्व द्वादशीकाे बिहान ६ः५१काे साइतमा हनुमानढाेकाकाे कागेश्वर मन्दिरसँगैकाे खुला ठाउँमा इन्द्रजात्राकाे यःसि (इन्द्रध्वज) ठड्याएपश्चात इन्द्रजात्राकाे ओपचारिक आरम्भ भएकाे […]

पुरा पढ्नुहाेस् ...

छत्रपाटी निःशुल्क चिकित्सालयको अत्याधुनिक सुविधा सम्पन्न माउ बद्री भवन शिलान्यास

काठमाडौं । सम्पदाले भरिएकाे नगर काठमाडाैं महानगरपालिकाकाे १७ वडास्थित छत्रपाटीस्थित नेपालकै पहिलाे जनस्तरबाट बन्ने अत्याधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएकाे छ । समुदायकाे स्वास्थ्य सेवाका लागि समुदायबाट नै स्थापित छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माणका लागि बिहीबार काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, १७ वडाध्यक्ष नविन मानन्धर र अस्पतालका अध्यक्ष […]

पुरा पढ्नुहाेस् ...