काठमाडौं प्रवेशमा कडाइ, राजधानी प्रवेशमा तीन पक्षको स्वीकृति अनिवार्य
३२ जेठ, काठमाडाैं । काठमाडौं उपत्यका प्रवेश गर्न आफू आउन लागेको स्थानको वडा कार्यालयबाट अनिवार्य स्वीकृति लिनु पर्नेछ । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट आइतवार जारी गरेको सूचना अनुसार अबदेखि उपत्यका प्रवेश गर्न स्थानीय तहको स्वीकृति अनिवार्य रुपमा चाहिने कुरा उल्लेख गरिएको छ । जिल्ला प्रशासनका अधिकृत मान बहादुर बुढाका अनुसार उपत्यकामा प्रवेश गर्न काठमाडौं जिल्लाको […]
पुरा पढ्नुहाेस् ...