देशभर तीन हजार ९०० खोप केन्द्र बाट ‘भेरोसेल’ को दोस्रो मात्रा पुनः लगाइँदै
काठमाडौँ, असार २२ । गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिला मात्र लगाएका ज्येष्ठ नागरिकहरुलाई आज बाट तीन दिनसम्म दोश्रो मात्राको खोप लगाइदिदै छ । त्यसअघि पनि भेरो सेलको पहिलो मात्रा लगाएर तर विभिन्न कारणले छुट भएका व्यक्तिलाई पनि दोस्रो मात्रा दिइनेछ । सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा ज्येष्ठ नागरिकहरुलाई […]
पुरा पढ्नुहाेस् ...