शान्तलाल मुल्मीकाे रिलेन्टलेस जर्नी पुस्तक बिमाेचन
रुद्रलाल समाजेवाबाट मनु मोक्तान पुरस्कृत गैरसरकारी संस्था महासंघका सल्लाहकार एवम् प्रतिष्ठानका अध्यक्ष शान्तलाल मुल्मीद्वारा लिखित अंग्रेजी पुस्तक ‘रिलेन्टलेस जर्नी’को लोकार्पण भएकाे छ । गैरसरकारी संस्था महासंघ र छत्रलक्ष्मी–रुद्रलाल स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उक्त पुस्तक विमाेचन गरिएकाे हाे । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष अनुपराज शर्माले पुस्तक […]
पुरा पढ्नुहाेस् ...