जात्राको अर्थतन्त्र

जात्रा/पर्व सञ्चालनका लागि राखिएका धेरै जग्गामा अहिले ठुल्ठूला सपिङ कम्प्लेक्स र मल ठडिएका छन् । त्यसको भाडा मात्रै सम्बन्धित जात्राले पाउने हो भने पनि तिनका नाइकेहरूले आफ्नो संस्कृति जोगाउन भिखारीजस्तै कसैको अगाडि हात फैलाउन जानुपर्ने थिएन । सुरेश किरण नेपालमा असार महिनालाई आर्थिक वर्ष सुरु हुने महिनाको रूपमा लिइन्छ । यही महिनामा बजेट पेस गर्ने र पारित गर्ने […]

पुरा पढ्नुहाेस् ...

चुरेको जैविक विविधता

नेपालको इतिहासमा श्री ३ जंगबहादुर राणा जस्तो बाघमारा र हात्तीखेदा अरू कोही भेटिँदैन । त्यसका साथै सुगौली सन्धिपछि नेपालको भूगोलमा एक गज जमिन थप्नसक्ने अरू बहादुर पनि भेटिएको छैन । डा. तीर्थबहादुर श्रेष्ठ हिमालय पर्वतराजको निर्माणक्रममा उत्तरी भाग चुलिएर विश्वकै सर्वोच्च पर्वतमाला बन्न पुग्यो । त्यस प्रक्रियामा हिमालको काखमा महाभारत र महाभारतको काखमा चुरिया अर्थात सिवालिक समानान्तर श्रेणीका […]

पुरा पढ्नुहाेस् ...

साँखुबाट चार सय वर्ष पुरानो ज्योतिर्लिङ्गेश्वरको प्रतिमूर्ति चोरीयो

काठमाडौं/२०७६ माघ १३संखरापुर नगरापालिका वडा नं ७ धुलां टोलका पुजारी सुदन राजोपाध्याय्को घरबाट ज्यातिर्लिङ्गेश्वर महादेवको मूर्ति सोमबार राति चोरी भएको छ । साँखुको साल्खा महादेवस्थानको नामले चिनिने ज्योतिर्लिङ्गेश्वर महादेवको सुनको जलप लगाएको तामाको प्रतिमूर्ति (करीब ४ सय वर्ष पुरानो जात्रा गरिने देवता) साँखुका मूल पुरोहित सुदन राज राजोपाध्यायको घर शंखरापुर–७ धुँलाटोलबाट गए राति चोरी भएको […]

पुरा पढ्नुहाेस् ...

चारै जना शहीदको पूर्णकदको शालिक निर्माण गर्ने मेयर शाक्यको घोषणा

काठमाडौं, माघ १३ । जहाँनिया राणा शासनको विरुद्ध नेपाली जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गर्नुभएका धर्मभक्त माथेमाको सम्झनामा पूर्ण कदको शालिक निर्माण भएको छ । माथेमालाई तत्कालिन शासकले झुण्ड्याएर मृत्युदण्ड दिएको सिफलको उकालो बकाइनाको रुख भएकै स्थानमा उहाँको पूर्णकदको शालिक निर्माण भएको हो । काठमाडौं महानगरपालिकाले निर्माण गरेको सो शालिक आज […]

पुरा पढ्नुहाेस् ...

नेवाः फुटसल कासा हुने

काठमाडौं/बिहिबार, ०९, माघ, २०७६ नेपाल खड्गी सेवा समितिको आयोजनामा यही माघ १० र ११ गते नेवाः फुटसल कासा हुने भएको छ । समितिको सातौं राष्ट्रिय महाधिवेशनका अवसरमा आयोजना हुने फुटसलमा खड्गी समुदायको दुई समूहका साथै ज्यापु, मानन्धर, देसार, ताम्रकार, राजकर्णिकार, श्रेष्ठ, पुतुवार र बलामी समुदाय बीच प्रतिस्पर्धा हुने भएको छ । प्रथम हुने समूहलाई ५० […]

पुरा पढ्नुहाेस् ...

प्राविधिक रोजगार मेला

नेपालको पायोनियर प्राविधिक शिक्षालय बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीको आयोजनामा प्राविधिक रोजगार मेला हुने भएको छ। यही माघ १४ गते मंगलवार र १५ गते बुधवार दुई दिने प्राविधिक रोजगार मेला हुने भएको हो। बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीको हाताभित्र नै प्राविधिक रोजगार मेला हुने जानकारी शिक्षालयका निमित्त प्रमुख बैकुण्ठ […]

पुरा पढ्नुहाेस् ...