कार्टूनिस्ट रविन सायमीसहित चारजनाबाट सरकारी विभूषण अस्वीकृत

काठमाडाैं, ३ असाेज । कार्टुनिष्ट रविन सायमीले संविधान दिवसकाे अवसरमा सरकारले दिइएको ‘प्रबल जनेसवा श्री’ विभूषण नलिने घोषणा गर्नुभएकाे छ । उहाँले सामाजिक सन्जालमार्फत सो पदक ग्रहण नगर्ने घोषणा गर्नुभएकाे हाे ।   ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ। तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु।’, सायमीले भन्नुभयाे । […]

पुरा पढ्नुहाेस् ...

खेलाडिहरूलाई प्रमाणपत्र बितरण

काठमाडाैं, १ असाेज । जैशिदेवल टेक्वान्दाे दाेजाङकाे आयाेजनामा आज १४ औं काेरीयन एम्बसर अनलाइन पुन्से प्रतियाेगितामा सहभागीहरूलाइ प्रमाणपत्र बितरण गरिएकाे छ । प्रमुख अतिथिका रूपमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले सहभागीहरूलाइ प्रमाणपत्र बितरण भएकाे छ। प्रमुख अतिथि श्रेष्ठले खेलाडि राेजन प्रजापति, सन्देश राई, सन्दिप राई, सक्षम सुबेदी र साेनिग श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरेका […]

पुरा पढ्नुहाेस् ...

वडा १२ को कार्यालय भवन शिलान्यास

काठमाडौं, २ भदाै । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । टेकु चल्खुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उहाँले आज सांस्कृतिक पूजा गर्दै भवनको शिलान्यास गर्नुभएको हो । ‘हामीले वडा भवन पचली क्षेत्रमा बनाउने योजना तयार गरेका थियौँ । सुन्दर बगैँचा र खुल्ला स्थानसहितको वडा भवन बनाउने प्रस्तावित ठाउँमा केही […]

पुरा पढ्नुहाेस् ...

आदिवासी चलचित्र महोत्सवमा जामनः गुभाजु

काठमाडौं, २ भदाै । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको आयोजनामा नेपाल आदिवासी चलचित्र महोत्सव हुने भएको छ । उक्त महोत्सवको लागि हालै चलचित्र समेत छनोट गरिएको छ । २७ औ विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना गर्न लागिएको नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड–२०२१ को लागि गत आइतवार अमेरिकाको […]

पुरा पढ्नुहाेस् ...