इन्द्रचोकको मायावी कथा

नेपाली प्राचीन इतिहासका अनेक किंवदन्ती बोकेर बाँचिरहेको छ– इन्द्रचोक । काठमाडौंको मायावी चरित्रलाई इन्द्रचोकसँग जोडिएका पुरातात्त्विक कथाहरूले अझै रहस्यमय बनाइदिएका छन् । भनिन्छ– ‘काठमाडौं’ नाम ‘काष्ठमण्डप’ बाट अपभ्रंस भएर बनेको हो । यसको स्रोत काष्ठमण्डप जीवितै छ । ०७२ को भूकम्पमा यो सम्पदा ढल्यो, अहिले ठड्याइएको छ । तर, ‘काठमाडौं’ हुनुअघि यस सहरको नाम ‘कान्तिपुर’ थियो । ‘कान्तिपुर’ नै सहरको पहिचान […]

पुरा पढ्नुहाेस् ...

किन उठे नेवार समुदाय ?

विभिन्न कालखण्डमा विभिन्न बहाना बनाइ राज्यबाट आफ्नो भूमि खोसिँदै आएका स्थानीय नेवार समुदायको हातमा अहिले कुनै प्रकारको जमिन छैन भन्दा हुन्छ। उनीहरूसँग बाँकी रहेको अन्तिम सम्पत्ति भनेको अब एउटा घर मात्रै हो। यसरी इतिहासको कुनै कालखण्डमा उपत्यकाको सम्पूर्ण भूमिमाथि अधीन गरेर बसेको नेवाः समुदाय अहिले खुम्चिँदै खुम्चिँदै दुई-चार आनाको एउटा घरमा सीमित हुन पुगेको छ।

पुरा पढ्नुहाेस् ...

मरु सतः अर्थात मूर्तिबिनाको सत्तल

अत्यन्त गुह्य कुराहरू काष्ठमण्डपसँग जोडिएका कारण यसको निर्माणमा ती कुरा छुटाउन नहुने विद्वानहरूको जिकिर छ । काठमाडौंको मध्यभागमा ठडिएको काष्ठमण्डप ढलेपछि यसको झन् बढी चर्चा हुन थालेको छ । यो कहिले बनाइयो ? कसले बनाए ? किन बनाए ? यो वास्तवमा अझै पनि विवाद र बहसको विषय बनिरहेको छ । नेपालमा शायदै त्यस्तो कुनै इतिहासकार होला, जसले काष्ठमण्डप अर्थात् ‘मरु सतः’ […]

पुरा पढ्नुहाेस् ...

जात्रापर्वको शून्यकाल

सिथि नखः वर्षको अन्तिम पर्व भएकाले यसलाई ‘म्ह्याय्मचा नखः (छोरी पर्व)’ भन्ने गरिन्छ । गठेमंगलचाहिँ वर्षको पहिलो पर्व भएकाले त्यसलाई ‘कायमचा नखः (छोरा पर्व)’ भनिन्छ । पर्वहरूमा गरिएको यो लैंगिक विभाजनलाई आधुनिक दृष्टिकोणले लैंगिक विभेदको रूपमा पनि व्याख्या गर्ने गरिएको छ । सुरेश किरण अबको करिब दुई महिना उपत्यका जात्रापर्वविहीन हुनेछ । उपत्यकामा मनाइने सम्पूर्ण चाड, पर्व, जात्रा, मेला […]

पुरा पढ्नुहाेस् ...