संस्कृतिलाई जीवित राख्नु हाम्रो साझा दायित्व हो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली संस्कृतिलाई जीवित राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ । आइतबार १८ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । नेपाल विभिन्न जातजाति, भाषाभाषी, धार्मिक र सांस्कृति समुदाय मिलेर बनेको राष्ट्र भन्दै उहाँले यस्तो बताउनुभएको हो । साझा मौलिक परम्पराले […]

पुरा पढ्नुहाेस् ...

कीर्तिपुरमा न्हय्गां जात्रा मनाइँदै

कीर्तिपुरमा न्हय्गां जात्रा (सात गाउँले) जात्रा मनाइरहेको छ । कीर्तिपुरको जात्रा प्रत्येक वर्ष थिंलाथ्व अष्टमि (मार्ग शुक्ल अष्टमि) अर्थात बखुमदः अष्टमिका दिन देखि मनाउने गर्दछन् । शनिवार वडा नं. ९ स्थित नगांको बालकुमारी स्थानमा धाल्चा खाकेगु जात्रा भएको थियो भने कीर्तिपुर डाँडाकाहरूले छ्वयेलाबू मनाएका थिए । वडा नं. ५, ७ र ८ पर्ने भाजंगल र […]

पुरा पढ्नुहाेस् ...

कीर्तिपुरमा तलेजु निर्माण हुने

कीर्तिपुर नगरपालिका वडा नं. १ स्थित लाय्कूको गुलक्वाः क्षेत्रमा लाय्कूको एउटा अङ्गको रुपमा तलेजु निर्माणको तयारी भइरहेको छ । कीर्तिपुर नगरपालिकाले कलात्मक रुपमा सो क्षेत्रको दक्षिणी मोहडामा वडा भवन निर्माणको तयारी गरेपछि सो विषयलाई लिएर कीर्तिपुर नगरवासीले चासो लिएको हो । लाय्कूको गुलक्वाः क्षेत्रमा तलेजु संरचना निर्माण गर्नुपर्ने जनताको भावनालाई आत्मसाथ गर्दै कीर्तिपुर नगरपालिकाले लाय्कू […]

पुरा पढ्नुहाेस् ...

हनुमानढोका देखि स्वयम्भु सम्मको पदमार्गको कार्य अब शुरु हुने

विश्व सम्पदा हनुमानढोका देखि विश्व सम्पदा स्वयम्भु सम्मको पदमार्गको कार्य अब शुरु हुने भएको छ । पदमार्गको विकासको लागि माननीय पर्यटन तथा नागरिक उद्द्यन मन्त्री प्रेम बहादुर आले र शहरी विकास मन्त्री रामकुमारी झाक्री सहित उपस्थितिमा पर्यटन मन्त्रालयमा बैठक सम्पन्न भयो । वैठकमा मननीय जीवन राम श्रेष्ठ, सचिव द्वय महेश्वर न्यौपाने, सचिव, मणिराम गौतम, पुरातत्व […]

पुरा पढ्नुहाेस् ...