स्थानीय लगानी र सीपबाट काष्ठमण्डप पुनर्निर्माण

०७२ सालको भूकम्पले क्षति पुगेको काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । भुकम्पको ८ वर्ष लाग्दै गर्दा प्राचिन सम्पदा काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुननिर्माणका लागि कार्तिक मसान्नसम्ममा ११ करोड ४२ लाख ६८ हजार ९३६ रुपैयाँ ५३ पैसा खर्च भएको छ । यसका लागि काठमाडौँ महानगरपालिकाले ११ करोड ५० लाख रुपैयाँ आर्थिक […]

पुरा पढ्नुहाेस् ...

सम्पदा र संस्कृतिको संरक्षणमा ज्यापु समुदायको अमूल्य योगदान : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा आदिवासी जनजाती ज्यापु समुदायको अमूल्य योगदान रहेको बताउनुभयो । १८ औं ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु)कार्यक्रममा उहाँ यस्तो भन्नुभएको हो । निमन्त्रणा दिन पुगेका ज्यापु समुदायलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री देउवाले विभिन्न समुदायले आफ्नो भाषा, भेष–भुषा, सम्पदा, संस्कृति जगेर्ना गर्नुपर्नेमा […]

पुरा पढ्नुहाेस् ...

राष्ट्रपति भण्डारीबाट ज्ञानमाला भजन घर उद्घाटन

०७२ सालको भूकम्प र ०७६ सालको आगलागीले क्षति पुगेको भजन घर करीव २ करोड लागतमा पुननिर्माण राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानमाला भजन घरको उद्घाटन गर्नुभएको छ । स्वयम्भू चैत्य परिसरमा रहेको भजन घरको आज राष्ट्रपति भण्डारीले आज उद्घाटन गर्नुभएको हो ।  यस ठाउँमा ने. सं. १०५७ (वि. सं. १९९४) साल देखि नियमित भजन हुँदै आएको छ […]

पुरा पढ्नुहाेस् ...

‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’ फाेटाे फिचर

सामान्यत जात्रामा प्रयोग हुने खट वा रथमा सबैभन्दा माथी गजुर र मुनि मुर्ती हुन्छ । हाँडीगाउँको जात्रामा अरू जात्राकाे रथभन्दा फरक गजुर मुनि र देवता माथि रहने गर्दछन् । जात्रामा त्रिदेव ब्रह्मा, विष्णु र महेशको पूजा गरी विशेष प्रकारको रथ (खट) घुमाउने परम्परा छ। यो जात्रा हेर्नाले तथा त्रिदेवको एक पटक दर्शन गर्नाले घरमा महालक्ष्मीको […]

पुरा पढ्नुहाेस् ...

ए‍ेतिहासिक शाेभा भगवती मन्दिर प्रांगणमा परम्परागत शैलीमा कलात्मक प्रवेश द्वार निर्माण

काठमाडाैं । काठमाडाैंकाे धार्मिक तथा पर्यटकीय वडा १५ मा अवस्थित धार्मिक एवं पाैराणिक तथा ए‍ेतिहासिक शाेभा भगवती मन्दिर प्रांगणमा परम्परागत शैलीमा निर्माण भएकाे कलात्मक प्रवेश द्वार निर्माण सम्पन्न भएकाे छ । नजिकँदै गएकाे दशैंलाइ विशेष ध्यान दिएर निर्माण सम्पन्न भएकाे उक्त द्वारकाे संघीय सांसद् जीवनराम श्रेष्ठले आज एक विशेष कार्यक्रमकाे बीच उद्घाटन गर्नुभएकाे छ । […]

पुरा पढ्नुहाेस् ...