अमोघवीरलाई ललितपुर महानगरपालिका वडा १६ को बधाइ

काठमाडाैं । ललितपुर महानगरपालिका वडा १६ ले एक समारोहको आयोजना गरी संसार अनलाईन सिङ्गिङ स्टार अवार्ड २०२०–२१ को फस्ट रनरअप अमोघवीर बज्राचार्यलाई सम्मान गरेको छ । १६ वडा भवनमा ललितपुर महानगरपालिका १६ वडा बूबहाः निवासी गायक बज्राचार्यंलाई खादा ओधाइ बधाई पत्रबाट सम्मान गरेको हो । सम्मान गर्दै वडा अध्यक्ष निर्मल रत्न शाक्यले “वडाका कलाकारहरुले दिएको […]

पुरा पढ्नुहाेस् ...

आदिवासी चलचित्र महोत्सवमा जामनः गुभाजु

काठमाडौं, २ भदाै । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको आयोजनामा नेपाल आदिवासी चलचित्र महोत्सव हुने भएको छ । उक्त महोत्सवको लागि हालै चलचित्र समेत छनोट गरिएको छ । २७ औ विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना गर्न लागिएको नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड–२०२१ को लागि गत आइतवार अमेरिकाको […]

पुरा पढ्नुहाेस् ...

बुद्धकालीन नेपाली चलचित्र ‘अंगुलीमाल’ बन्ने

काठमाडौं, १६ साउन २०७८ । युवा निर्देशक अभय डंगोलको निर्देशन रहने ऐतिहासिक नेपाली चलचित्र ‘अंगुलीमाल’ बन्ने भएको छ । तत्कालीन समयमा गलत बाटो अँगालेका हिंस्रक अंगुलीमाललाई सिद्धार्थ गौतम बुद्धले सद्मार्गको लागि प्रेरित गरेको कथाबस्तुमा चलचित्र निर्माण गर्न लागेको हो । फोएसजी प्रोडक्सन र एए स्टार मिडियाको संयुक्त व्यानरमा सुरेन्द्र श्रेष्ठले चलचित्रलाई निर्माण गर्न लागेका हुन् […]

पुरा पढ्नुहाेस् ...

सुरजवीर बज्राचार्यको ‘हाकु मैंचा’ बोलको म्युजिक भिडियो लोकार्पण

काठमाडाैं, ३ साउन २०७८ । सुरजवीर बज्राचार्यको ‘हाकु मैंचा’ बोलको म्युजिक भिडियोलाई एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । बालमुकुण्ड प्रजापतिको निर्देशन रहेको नेपालभाषाको ‘हाकु मैंचा त्वइसेच्वंका गन वनेत्यना ?’ बोलको गीतले माता पिरती साट्ने बखतको सौन्दर्यलाई अथ्र्याउँछ । थिमिको प्यासिफिक फुड ल्याण्डमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले म्युजिक भिडियो लोकार्पण गरे । […]

पुरा पढ्नुहाेस् ...

‘जितः ख्वयेकाः’ को म्यूजिक भिडियो सार्वजनिक

काठमाडाैं, असार ५ । गायिका विष्णुमाया व्यन्जनकारको गीत ‘जितः ख्वय्काः छ वने फइमखु’ को म्यूजिक भिडियो आज सार्वजनिक भएको छ । कलाकार, पत्रकारहरुको उपस्थितीमा जुममार्फत भएको भर्च्युअल कार्यक्रममा गीत सार्वजनिक गरिएको हाे । कार्यक्रममा बोल्दै वरिष्ठ सिने पत्रकार साथै नेपालभाषा म्यूजिक भिडियोका प्रथम निर्देशक विजयरत्न तुलाधरले लकडाउनमा पनि नेपालभाषाको म्यूजिक भिडियोको राम्रो गति लिइरहेकोमा खुसी […]

पुरा पढ्नुहाेस् ...

भीम तुलाधरको ‘दोष’ सार्वजनिक

काठमाडाैं, जेठ १९ । नेपालको पप संगीत क्षेत्रमा वरिष्ठ गायक भीम तुलाधरको गीत ‘दोष’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बुधबार जुममार्फत गरिएको भर्च्युअल कार्यक्रममा नेपालका पप सम्राट भनिने वरिष्ठ गायक ओमविक्रम विष्टले गीतको लोकार्पण गर्नुभयो । कार्यक्रममा नेपालमै पहिलो पटक जुममार्फत भर्च्युअल कार्यक्रम गर्दै गीतको प्रिमियर भएको दावी गरिएको थियो । म्यूजिक भिडियो […]

पुरा पढ्नुहाेस् ...