नयाँ गन्तव्य खोज्दै अन्नपूर्ण गाउँपालिका

म्याग्दी, १ भदौ । पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी–तातोपानी–घार–शिख–घोडेपानी–पुनहिल खण्डसडकले विस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवद्र्धनमा जोड दिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो […]

पुरा पढ्नुहाेस् ...

राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा राखिएको बाह्रसिङ्गे देखिन छाड्यो

काठमाडाैं, जेठ २६ चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा राखिएको बाह्रसिङ्गे गत असोज महिनादेखि देखिन छाडेको छ । बाह्रसिङ्गा नेपाल र भारतमा मात्रै पाइने स्तनधारी वन्यजन्तु हो । हालै गरिएको अनुसन्धानमा निकुञ्जको कूल क्षेत्रफल ९५२ दशमलव ६३ वर्ग किमिमध्ये १४ दशमलव ५७ वर्ग किमि बाह्रसिङ्गेका लागि उपयुक्त क्षेत्रफल पाइएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले […]

पुरा पढ्नुहाेस् ...

कौसी तरकारी खेती, फोहर र पानीको अन्तरसम्बन्ध

सानुमैयाँ महर्जन काठमाडौँ उपत्यकामा तीव्र रूपमा जनसङ्ख्या वृद्धिसँगै जैविक फोहरमैला व्यवस्थापन एक चुनौतीका रूपमा देखापरेको छ । यसै सन्दर्भमा आजभोलि जताततै घरघरमा कौसी तरकारी खेती गरेको भेटिन्छ । काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले पनि जैविक फोहरमैला व्यवस्थापनलाई टेवा पुग्ने गरी सन् २०१३ देखि कौसी तरकारी खेतीको कार्यक्रम अगाडि बढाएको छ । यो कार्यक्रमबाट नगरवासीमा घरको छतमा स्वच्छ तरकारी […]

पुरा पढ्नुहाेस् ...

विकल्प बन्दै आकाशे पानी

सहरमा घर बनाउँदा नै वर्षाको पानी संकलन गर्ने प्रविधि जडान अनिवार्य बनाउन सके पानीको समस्या समाधान हुने मात्र होइन, भूमिगत दोहनसमेत कम हुन्छ । महानगरपालिकाले घर–घरमा यस्तो प्रविधि जडान गर्नेलाई नक्सापासमा १० प्रतिशत छूट दिने घोषणा गरे पनि यसप्रति सर्वसाधारण त्यति सचेत छैनन् । निशा ओली जोरपाटी घर भएकी लक्ष्मी मानान्धरले वर्षाको पानी संकलन गरेर चार जनाको […]

पुरा पढ्नुहाेस् ...