गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

आइतबार भरतपुरको गोन्द्राङमा निर्माणाधीन नालीको खोचमा परेर गैँडा मरेको विषयमा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ ।  चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।   उनी हालसम्म पक्राउ पर्न सकेका छैनन् ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले खड्कासँग घटनाका बारेमा थप सोधपुछ तथा छलफल गर्न […]

पुरा पढ्नुहाेस् ...

रु १७ लाखसहित १६ जना पक्राउ

काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका–१ घर भएकी विनिता परियारलगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई गए राति रु […]

पुरा पढ्नुहाेस् ...

आफ्नै साथीले गरे योजनाबद्ध रुपमा श्रेष्ठको हत्या

आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन् । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भई सूर्यविनायक–३ बस्ने श्रेष्ठको गएराति पौने १० बजे कुटपिट गरी फर्माले हानेर हत्या गरिएको प्रहरीले जानकारी […]

पुरा पढ्नुहाेस् ...

हल्चोकबाट आकाश भैरवको मूर्ति चोरी

काठमाडौंको हल्चोकस्थित आकाश भैरवको मन्दिरबाट मंगलबार बिहान आकाश भैरवको मूर्ति चोरी भएको छ । हल्चोक आकाश भैरव गुठीका अध्यक्ष सागर पुतुवारले सोमवार राति मूर्ति चोरी भएको जानकारी दिए। राति करिब १२ बजेको मूर्ति चोरी गरेको उनले बताए। प्रहरीले घटनाको छानबिन गरिरहेको छ। करिब ३ सय वर्ष पुरानो भनिएको उक्त मूर्ति ४/५ वटा मोटरसाइकलमा आएको समूहले उठाएर […]

पुरा पढ्नुहाेस् ...

निकुञ्जद्वारा नौ तस्करी मुद्दाका आरोपी सार्वजनिक

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग बिक्री व्यवसाय गरेको आरोपमा मुद्दा लागेका नौ जनालाई सार्वजनिक गरेको छ । निकुञ्जले विभिन्न समय र स्थानमा उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको आइल्याण्ड क्षेत्रमा विसं २०७७ भदौमा गैँडा मारेको अभियोगमा नवलपरासी बुलिङ्टार गाउँपालिका–१ घर भई गैँडाकोट नगरपालिका–१ […]

पुरा पढ्नुहाेस् ...

उपभोक्ता ठगेपछि एनसेल कारबाहीमा

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ । एनसेलले  स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना गरेको हो । बिनाजानकारी ग्राहकबाट विभिन्न प्याकमा उठाएको रु एक अर्ब ११ करोड २९ लाख ७६ हजार ८४९ बराबरको रकम तीन महिनाभित्र सम्बन्धित ग्राहकको मोबाइल नम्बरमा फिर्ता पठाउन निर्देशन दिइएको […]

पुरा पढ्नुहाेस् ...