माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ २४ देखि २९ सम्म कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा प्रदर्शनी हुने भएको हो । महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । प्रदर्शनीमा यसपटक […]
पुरा पढ्नुहाेस् ...