टोखा नगरपालिकाले ५० जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौँको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले बालविकास तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीलाई टोखा छात्रवृत्ति कोषअन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिए। छात्रवृत्ति कोष सञ्चालनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा […]

पुरा पढ्नुहाेस् ...

कामपाबाट नमूना विद्यालयलाई रु ९० लाख उपलब्ध

काठमाडौँ महानगरपालिकाले तीन नमूना विद्यालयलाई रु ९० लाख रकम उपलब्ध गराएको छ । कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमा नै नमूना विद्यालय घोषणा गरेको ऐतिहासिक दरबार हाइस्कुल हाताभित्र सञ्चालित भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई रु ३० लाखका दरले रकम उपलब्ध गराएको हो । कामपाले चालु आवमा नमूना […]

पुरा पढ्नुहाेस् ...

रूघाखाेकीकाे मौसममा ५ राेग प्रतिराेधात्मक शक्ति बढाउने तरिका

रोग प्रतिरोधात्मक क्षमता हाम्रो शरीरकाे अंगरक्षक हो। यसले निरन्तर शरीरलाई आन्तरिक र बाह्य आक्रमणबाट जोगाउँछ। राेग प्रतिराेधात्मक (प्रतिरक्षा) प्रणालीको काम धेरैजसाे देखिन्दैन तर, यसले प्रतिरक्षा प्रणाली सक्रिय गराएर ब्याक्टेरिया, परजीवी र भाइरसहरू जस्ता रोगजनकहरूबाट हुने संक्रमण, विषाक्त पदार्थ र सूजनहरू विरुद्ध लड्दै भित्रभित्रै चुपचाप काम गरिरहेकाे हुन्छ। रुघाखोकी जस्ता रोगहरूबाट बच्नकाे लागि हाम्रो प्रतिरक्षा प्रणाली […]

पुरा पढ्नुहाेस् ...

अधिकांश अस्पताल आइतबार पनि खुल्ने

सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार सञ्चालन हुन थालेका हुन् । दुई दिन बिदा हुँदा बिरामी निकै मारमा पर्ने देखिएको छ । उपत्यकाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती […]

पुरा पढ्नुहाेस् ...

नेपालभाषा अध्यापनको लागि आरआर क्याम्पसलाई महानगरको १५ लाख सहयोग

काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा नेपाल भाषाको स्नातकोत्तर तह सञ्चालन गर्न आर्थिक सहयोग थालेको छ । बुधबार महानगरका मेयर विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवालीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । हस्ताक्षरपछि मेयर शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालु शैक्षिक सत्रका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । त्यस अवसरमा […]

पुरा पढ्नुहाेस् ...

सूर्यविनायक र स्तुपा सामुदायिक अस्पतालाई काठमाडौं महानगरबाट भेन्टिलेटर प्रदान

काठमाडौं महानगरपालिकाले सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको सूर्यविनायक नगर अस्पताललाई १ थान र स्तुपा सामुदायिक अस्पताललाई २ थान भेन्टिलेटर प्रदान गरेको छ । बुधबार राष्ट्रिय सभा गृहमा महानगरका मेयर विद्यासुन्दर शाक्यको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले सूर्य विनायक नगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल र स्तुपा सामुदायिक अस्पतालका निर्देशक पेम्बा लामासँग सम्झौता पत्रमा हस्ताक्षर गरेपछि […]

पुरा पढ्नुहाेस् ...