दुईवटा एेतिहासिक सम्पदा फल्चा पुनर्निर्माण सम्पन्न
कीर्तिपुर । कीर्तिपुर नगरपालिकाकाे प्रमुख नीतिअनुरूप एेतिहासिक सम्पदाहरूकाे पुनर्निर्माण तीव्र रूपमा भइरहेका छन् । आफ्नो क्षेत्र भित्रका सम्पदा संरक्षण र प्रवर्द्धन गर्ने योजनाअनुसार नै कीर्तिपुर नगरपालिकाले फल्चा निर्माण धमाधम भइरहेकाे छ । प्रमुख रमेश महर्जनले सिमित संख्यामा उपस्थित स्थानीय र अतिथिहरुको बीचमा गत असोज ४ गते सोमबार (यँयाः पुन्हि) का दिन दुईवटा फल्चा उद्घाटन गर्नुभयाे। […]
पुरा पढ्नुहाेस् ...