कीर्तिपुर नगरपालिकाद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
कीर्तिपुर नगरपालिकाले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा नगरव्यापि अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । फागुन २७ गते शुक्रबार अमल्सि स्थित कृष्ण क्याटरिङको हलमा भएको प्रतियोगितामा कीर्तिपुर नगर भित्रका १० वटा विद्यालयबाट कक्षा ९ र १० का १८ जना छात्र छात्राहरू सहभागी भएका थिए । यस प्रतियोगितामा नगरपालिकाले “समृद्ध समाज निर्माणमा नारीको […]
पुरा पढ्नुहाेस् ...