काठमाडौं महानगरपालिका भित्री सहरमा एमालेको विशाल पदयात्रा सुरु (तस्बिरहरू)
नेकपा एमाले काठमाडौं महानगरपालिकाले आफ्नाे विशाल पदयात्रा सुरु गरेको छ। शनिबार बिहान काठमाडौंका भित्रि सहरका वडा नम्बर १२, १७, १८, १९, २०,२१,२२,२३, २४, २५ र २७ गरी ११ वडामा लक्षित गर्दै बृहद पदयात्रा सुरु गरेको हो । नेकपा एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउजाका अनुसार हनुमानढोकास्थित कालभैरव नजिकैबाट सुरु भएको पदयात्रा बसन्तपुर, जैशीदेवल, लगन, […]
पुरा पढ्नुहाेस् ...