अध्यक्ष नेपाललाई कोरोना सङ्क्रमण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आशङ्का लागेर स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । कोटेश्वरस्थित निवासमा आराम गरिरहनुभएका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैगरी एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल पनि कोरोना […]

पुरा पढ्नुहाेस् ...

भक्तपुर एमाले अध्यक्षमा देउजा

भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । शनिबार साँझ सम्पन्न अधिवेशनले एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दङ्गाल र मिलन सुवाललाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले जानकारी दिनुभयो । बन्दसत्रभन्दा बाहिर […]

पुरा पढ्नुहाेस् ...

एमाले चितवनको अध्यक्षका लागि चार आकांक्षी

नेकपा ९एमाले० चितवनको १० औँ जिल्ला अधिवेशनमा चार जनाले अध्यक्ष पदका लागि दाबी गरेका छन् । पार्टीको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुँदै छ । जिल्ला अध्यक्षका लागि नेता रामप्रसाद न्यौपाने, तेजेन्द्रबहादुर खड्का, कृष्ण भुर्तेल र कमल पाठकले इच्छा देखाउनुभएको हो ।  अध्यक्षका आकांक्षी न्यौपाने यसअघि पार्टीको भरतपुर महानगर कमिटीको अध्यक्ष हुनुहुन्थ्यो […]

पुरा पढ्नुहाेस् ...

नेतृत्वको लागि अघि बढ्न नेवार समुदायलाई आग्रह

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विगतका दिनमा सम्पन्न र विकसित जातिको रुपमा रहेको नेवार समुदायको अवस्था अहिले पनि संकटमा पर्दै गएको विचार राख्नुभएको छ । काठमाडौंमा नेवाः जातिय महासंघले आयोजना गरेको ‘नेवाःको भविष्य’ विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले गोरखा राज्य विस्तारपछि सुरु भएको नेवारमाथिको भाषिक, आर्थिक, सामाजिक र राजनीतिक दमन […]

पुरा पढ्नुहाेस् ...

माओवादीको आठौँ महाविधेशनको अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुभएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आज आयोजित उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गर्नुभएको हो । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेललगायत विभिन्न राजनीतिक […]

पुरा पढ्नुहाेस् ...

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) को कीर्तिपुर नगर कमिटी घोषणा

मुलुकका आम जनताको हित गर्ने पार्टी भन्दै आइरहेकाे नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) को कीर्तिपुर नगर कमिटी घोषणा गरेको छ । शुक्रबार कृष्ण क्याटरिङमा भएको एक कार्यक्रममा प्रमुख अतिथि पार्टीका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश कमिटीका अध्यक्ष सावित्रा भुषालले कीर्तिपुर नगर कमिटी घोषणा गर्नुभएको हो । घोषित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) कीर्तिपुर नगर कमिटीमा […]

पुरा पढ्नुहाेस् ...