भक्तपुरको संचित सहकारीमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

भक्तपुर, १ असोज । भक्तपुरको सूर्यविनायकस्थित संचित सहकारीका सञ्चालक पदाधिकारी तथा विभिन्न उपसमितिका सदस्यहरुलाई लक्षित गरी एक हप्ते क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाको शिक्षा उपसमितिले सिलसिला मिलाएर बोल्ने शैली तथा औपचारिक कार्यक्रम सञ्चालन सम्बन्धीको तालिम दिएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष योगेन्द्र खर्बुजाले संस्थागत विकासलाई मध्यनगर गरि क्षमता […]

पुरा पढ्नुहाेस् ...

प्रदेश प्रहरी प्रमुखलाई मन्त्री शाक्यको निर्देशन–अपराध न्यूनीकरणमा ध्यान दिनुहोस्

सवैले आ–आफ्नो कर्तव्य पालना गरौँ, अपराध स्वतः न्यून हुन्छः मन्त्री शाक्य हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले २०७८ सम्मको बस्तुस्थिति प्रतिवेदन प्रस्तुत गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी प्रकाशजगं कार्कीको नेतृत्वमा बागमती प्रदेशका एसपी नवराज अधिकारी र अर्का एसपी ईश्वर थापाले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. […]

पुरा पढ्नुहाेस् ...

अमोघवीरलाई ललितपुर महानगरपालिका वडा १६ को बधाइ

काठमाडाैं । ललितपुर महानगरपालिका वडा १६ ले एक समारोहको आयोजना गरी संसार अनलाईन सिङ्गिङ स्टार अवार्ड २०२०–२१ को फस्ट रनरअप अमोघवीर बज्राचार्यलाई सम्मान गरेको छ । १६ वडा भवनमा ललितपुर महानगरपालिका १६ वडा बूबहाः निवासी गायक बज्राचार्यंलाई खादा ओधाइ बधाई पत्रबाट सम्मान गरेको हो । सम्मान गर्दै वडा अध्यक्ष निर्मल रत्न शाक्यले “वडाका कलाकारहरुले दिएको […]

पुरा पढ्नुहाेस् ...

साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

काठमाडाैं । पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना जोखिम कम भए पनि पूर्णरूपमा […]

पुरा पढ्नुहाेस् ...

महामारीबाट मुक्तिको कामना गर्दै रूद्री पाठ

तीनै शहरको रूद्री पाठमा नृसिंहहरुको समेत सहभागीता काठमाडाैं, १९ भदाै । काठमाडौं उपत्यका/राजोपाध्याय समाजको आयोजनामा यस महिनाको पञ्चाभिषेक रूद्री पाठ कार्यक्रम उपत्यकाका तीनै शहरमा सम्पन्न भएको छ । समाजले गएको महिनाबाट शुरु गरेको मासिक पञ्चाभिषेक रूद्री कार्यक्रम अन्तर्गत यस महिनाको पाठ शनिबार उपत्यकाका तीनै शहरमा एकै दिन एकै समयमा गरिएको हो । काठमाडौंमा मखनस्थित महिन्द्रेश्वर […]

पुरा पढ्नुहाेस् ...

काठमाडौँका आठ स्थानीय तहमा स्थानीय पाठ्यक्रम, तीनमा बाँकी

काठमाडौँं, १६ भदौ । काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये तीनले अझैसम्म  स्थानीय पाठ्क्रम लागू गरेका छैनन् । संविधानले नै आधारभूत तहमा एक विषयको पाठ्यक्रम लागू गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ । त्यसमा कुन भाषा छनोट गर्ने, कुन विषयवस्तुलाई समावेश गर्ने, कहिलेबाट पठनपाठन सुरु गर्ने भन्ने सम्पूर्ण अधिकार स्थानीय तहलाई रहे पनि काठमाडौँ जिल्लाका नागार्जुन, टोखा […]

पुरा पढ्नुहाेस् ...