‘क्यब्व’को आयोजनामा अन्तर स्कुल मैत्रिपूर्ण फुटसल सम्पन्न

चारवटा स्कुलको संयुक्त संस्था ‘क्यब्व’को आयोजनामा खुसिबुँस्थित रिभर फुड फुटसलमा भएको अन्तर स्कुल मैत्रिपूर्ण फुटसल खेलमा काठमाडौं मोडेल स्कुल प्रथम भएको छ । काठमाडौं मोडेल स्कुल, टाइम्स इन्टरनेशनल स्कुल, स्वयम्भू इंगलिस स्कुल र फ्युचर स्टार इंगलिस स्कुलबीच भएको खेलमा शिनियर टिमबाट फ्युचर स्टार इंगलिस स्कुल द्वितीय, टाइम्स इन्टरनेशनल स्कुल तृतीय भएको हो भने जुनियर टिमबाट […]

पुरा पढ्नुहाेस् ...

दोश्रो हेरामाया श्रेष्ठ स्मृति महिला राष्ट्रिय चेस प्रतियोगिता सुरू

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनामा दोश्रो हेरामाया श्रेष्ठ स्मृति महिला राष्ट्रिय चेस प्रतियोगिताको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यतामा सासा इभेन्ट भेन्यू विशाल बजारमा भइरहेको प्रतियोगितामा जम्मा ७ राउण्डमा खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले नगद २५ […]

पुरा पढ्नुहाेस् ...

मेयर शाक्यबाट टि ट्वान्टी क्रिकेट खेल उद्घाटन

काठमाडाैं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले पाकिन्तानी एम्बेसी ग्राउण्डमा बुधबार टि-२० क्रिकेट खेलकाे उद्घाटन गर्नुभएकाे छ । नेपालका लागि पाकिस्तान दूताबासले आयोजना गरेको यो सातौँ संस्करणको खेल हो । सद्भावपूर्ण प्रतिस्पर्धाबाट देश-देशका बीचको सम्बन्ध मजबुत हुने बताउँदै मेयर शाक्यले युवाको वृत्ति बिकासका लागि खेललाई महानगरले प्राथमिकतामा राखेको बताउनुभयाे । मेयर शाक्यले खेलमार्फत स्वच्छ सहर निर्माणमा महानगरले […]

पुरा पढ्नुहाेस् ...

“अदालतको आदेशले दिर्घकालिन असर पर्‍यो”–मन्त्री गहतराज

एनओसीकोे १२ औं साधारण सभा सम्पन्न नेपाल ओलम्पिक कमिटीको १२ औं साधारण सभा मंगलबार सातदोबाटो स्थिति ओलम्पिक भवनमा सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा उहाँले सर्वोच्च अदालतको आदेशले नेपाली खेलकुदमा दीर्घकालीन असर परेको बताउनु हुँदै देशको समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई अग्रताधिकारमा […]

पुरा पढ्नुहाेस् ...

काठमाडौं महानगर टिम च्याम्पियन

काठमाडौं महानगरपालिकाले ६ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै दोश्रो बागमती स्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ । जैशीदेवल युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा  काठमाडौं समग्रमा टिम च्याम्पियन बन्यो । प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कांस्य जितेको पनौती नगरपालिका दोश्रो भयो […]

पुरा पढ्नुहाेस् ...

साफ महिला फुटबल च्याम्पियनसिप : भूटानलाई हराउँदै नेपाल फाइनल नजिक

यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा आज भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ । नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम […]

पुरा पढ्नुहाेस् ...