राष्ट्र बैङ्कद्वारा मोबाइल एप सार्वजनिक

काठमाडौं, ३० असार २०७८

नेपाल राष्ट्र बैक मोबाइल एप सार्वजनिक गरेको छ ।

मोबाइल एकको आज भर्चुअल शुभारम्भ गर्नुहुँदै डेपुटी गभर्नर डा. निलम ढुङ्गानाले मोबाइल एपबाट बैकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, तथ्याङ्क लगायतका सामग्री प्राप्त गर्न सकिने बताउनुभयो ।

बैंकसँग सम्बन्धित कुनै पनि जानकारी वा डाटाको लाभ उठाउन आज सुरु गरिएको मोबाइल अनुप्रयोगले सरोकारवाला र सर्वसाधारण दुबैलाई ठूलो सहयोग पुग्ने अपेक्षा बैङ्कले राखेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: