इन्द्रजात्रा व्यवस्थापनमा खटिनेहरुलाई कोरोना विरुद्धको खोप

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आज इन्द्र जात्राको व्यवस्थापनमा खटिने ३ सय जनालाई कोविड विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ । काठमाडौँको मजिपाटस्थित लाखे ननीमा खोप कार्यक्रम चलाइएको हो । इन्द्रजात्रा नेपालको राष्ट्रिय पर्व हो । यसको पहिचान अन्तरराष्ट्रिय स्तरमा पनि छ । खोप कार्यक्रममा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, महामारीबाट आफू बचेर परम्परा बचाउने […]

पुरा पढ्नुहाेस् ...

भरतपुर अस्पताल कोरोना सङ्क्रमितले भरियो

काठमाडौं, १७ साउन २०७८ ।भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ । अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइएको शय्या भरिएका छन् । अस्पतालले अहिले कोभिडका लागि ११० शय्या […]

पुरा पढ्नुहाेस् ...