श्रीस्वस्थानी व्रतकथा तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा

श्रीमाधव नारायण-श्रीस्वस्थानी व्रत कथा तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष जस्तै याे वर्ष पनि पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने भएकाे छ । श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी पत्रकार […]

पुरा पढ्नुहाेस् ...